Logo

रिपोर्टर्स डेस्क

युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको

विस्तृत पढ्नुहोस
नीति/नियम कार्यान्वयन गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो: प्रदेश प्रमुख जोशी

मार्तडी, १६ फागुन: सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन् । गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा

दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

१६ फागुन: तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।रुक्वाका क्षेत्रीय

सूचना आयोगका सुझाव कार्यान्वयन हुने आशा

–आदित्य दाहाल काठमाडौँ, १६ फागुन: खुला र पारदर्शी शासन प्रणालीका लागि सार्वजनिक निकायका सूचनामा नागरिकको पहुँच सहज बनाउन राष्ट्रिय सूचना आयोग स्थापना भए पनि यसले सरकारलाई बुझाएका १२ वार्षिक प्रतिवेदनको

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

काठमाडौँ, १६ फागुन: ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित बासिन्दाले

संसद् भवन अगाडि भेटिएको शंकास्पद वस्तुमा फेला पर्यो ‘कागज र प्लाष्टिक’

काठमाडौँ, १६ फागुन। संसद् भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो । बानेश्वरको व्यस्त सडकमा अज्ञात समूहले

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ, १६ फागुन: रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

१६ फागुन: दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर, पनि अघिल्लो दिनको

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। संसद् भवन अगाडि सडकको बीच

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

१६ फागुन: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित

रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा छ: स्पुतनिक

१६ फागुन: रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, १६ फागुन। वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले