Logo

रिपोर्टर्स डेस्क

युक्रेनले रुसविरुद्ध एक लाख सेना परिचालन गर्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

१६ फागुन: रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन

विस्तृत पढ्नुहोस
रुस र युक्रेनबीच सोमबार वार्ता हुँदै

एजेन्सी, १६ फागुन। रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच आज (सोमबार) वार्ता हुने भएको जनाइएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच आज वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ।

पछिल्लो राजनीतिक घट्नाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने

काठमाडौँ, १६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । हिजो (आइतबार) बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात

रुसी सेनाले सबै दिशाबाट आक्रमण थालेको युक्रेनी सेनाको दाबी

एजेन्सी, १६ फागुन। रुसी सेनाले सबै दिशाबाट आक्रमण गर्न थालेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले रुसी सेनाले लगभग सबै दिशाबाट आक्रमण गरिरहेको

तुवाचुङ नगपालिकाद्वारा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको तलब वृद्धि

खोटाङ, १६ फागुन: हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट

बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

कर्णाली, १६ फागुन: जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा

मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह

कर्णाली, १६ फागुन: निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । यही फागुन १९ गते मतदाता नामावली प्रकाशन

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

काठमाडौँ, १६ फागुन: तपाईं चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने

गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, १६ फागुन: गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौँ, १५ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

काठमाडौँ, १५ फागुन। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप १ सय ११ जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ८ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या