Logo

रिपोर्टर्स डेस्क

भूमि रक्षामा राष्ट्रिय सहमति

काठमाडौं, कात्तिक २४ । कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकोमा सवै राजनीतिक दल एकमत देखिएका छन् । उनीहरुले उच्चस्तरीय कुनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री सचिवालय फेरिँदै

काठमाडौं, कात्तिक २४ । काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् ।यसका लागि उनले सचिवालयका सवैलाई राजिनामा गर्न भनेका छन् । ‘आफ्नो काम सहजताका

पश्चिमोत्तर सीमा सुरक्षाशून्य

काठमाडौं, कात्तिक २४ । नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्नो सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छारुङ गाउँबाट दाक्षिणतर्फ तिकर खोलानजिकैको

एमसीसीद्वारा नेपाल भारी अन्तरले पराजित

आज भएको टी–२० क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाल पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एमसीसी विरुद्ध नेपाल ११३ रनले हारेको हो । नेपालले १९० रनको लक्ष्य

एशियन एमेच्योर चेस च्याम्पियनसीपमा मन्त्री विश्वकर्मा सम्बोधन गर्दै

मदन भण्डारी स्मृति एशियन एमेच्योर चेस च्याम्पियनसीप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । तस्बिरः रोशन सापकोटा/रासस

एशियन एमेच्योर चेस च्याम्पियनसीप उद्घाटन कार्यक्रम

काठमाडौँ २३ कात्तिकःराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँमा शनिबार आयोजित मदन भण्डारी स्मृति एशियन एमेच्योर चेस च्याम्पियनसीपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा, रासस

मित्रनगर विकास समितिले फोहर व्यवस्थापन गर्ने

काठमाडौँ, २३ कात्तिक : नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य

बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै

काठमाडौँ, २३ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्नेछ । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय

फिलिपिन्स चैम्पियनशिप

फिलिपिन्समा जारी विभिन्न तौलका खेलाडीहरु चैम्पियनशिप खेल्दै केहि तस्बिर सहित । (Photo by Rouelle Umali/Xinhua)

शुभकामना आदानप्रदान

नेपाल संवतका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ महानगर कमिटीद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायत पार्टीका नेता

रामपुर माध्यमिक विद्यालयमा गुनासोको सुनुवाइ हुँदै

डोटीको रामपुर माध्यमिक विद्यालय बुडरका विद्यार्थीले शुद्ध पिउने पानी, छात्रा शौचालय र खेल मैदान व्यवस्थित नभएको गुनासो पेटिकामा उजूरी गरेपछि विद्यालयले ती माग पूरा गर्न थालेको छ । केन्द्र सरकारको

इन्सेकको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ

काठमाडौँ, २३ कात्तिक : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले , नजिर मियाँ,