जनकपुरधाम, १५ कात्तिक : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय
साउदी युवराज मोहम्मद बिन सलमान र हलिउड नायिका लिन्डसे लोहानबीच सम्बन्धको चर्चा चलेको छ। उनीहरु दुबै जना एकअर्कासँग नजिकिएको विषयले चर्चा पाएको हो । समाचार एजेन्सीहरुका अनुसार साउदी युवराज सलमान
विश्वभर रहेको इन्धन सकिने अनुमान गरिएको छ । यसको विकल्पको रुपमा विश्वभर बिजुलीबाट उत्पादित कार अथवा अन्य उडानहरुमा कम्पनीहरुले ध्यान केन्द्रित गरेको छ । चीन यसतर्फ एक कदम अघि बढेको
चीन फेसन वीकको बेला “क्लासिको बेलेजा” संग्रहबाट सिर्जना देखाउँदै मोडलहरु । (Photo by STR / AFP) / China OUT)
सुर्खेत, १४ कात्तिक : सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता
काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र
काठमाडौँ, १४ कात्तिक : काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए
काठमाडौँ, १४ कात्तिक : नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र
रियाल म्याड्रिडका खेलाडी करीम बेन्जेमाले स्पेनको ला लिगा फुटबल खेलको समयमा बललाई नियन्त्रण गर्दै । रियाल म्याड्रिडका खेलाडी केसमिरो बायाँ र लेगनेसको क्रिश्चियन रिवेराले रियाल म्याड्रिड र लेगनेसबीच स्पेनिस ला
सिन्धुली, १४ कात्तिक : यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ । कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो । विक्रम संवत् १८२४ मा
धनगढी, १४ कात्तिक : धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको भासुभिर सडकखण्ड हुँदै यात्रा गर्ने कतिपयले भगवान्को नाम लिने गरेका भेटिन्छ । यो सडक खण्डको भौगोलिक अवस्था डरलाग्दो र ठूलो चट्टानी भिर भएर
विराटनगर, १४ कात्तिक : विराटनगर महानगरपालिका–२ तीनपैनीमा स्थापित निःशुल्क होमियोपैथिक उपचार केन्द्रले हालसम्म ४० हजार विभिन्न प्रकारका बिरामीलाई सेवा पुर्याएको छ । वडासमिति –२ द्वारा सञ्चालित विसं २०५७ स्थापित उक्त