काठमाडौँ, ११ कात्तिक : नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ । ‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित
काठमाडौँ, ११ कात्तिक : सांस्कृतिक महत्वको छठ पर्व तथा नेपाल भ्रमण वर्ष २०२० का अवसरमा केन्द्र र प्रदेश नं २ सरकारको आयोजनामा कात्तिक १४ गते जनकपुरमा शुभकामना आदानप्रदान तथा भ्रमण
सोलुखुम्बु, ११ कात्तिक : जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति
काठमाडाैँ ,११ कार्तिक । हिन्दू समाजको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले रौनकताका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि सम्पन्न गरेका छन् । दिपावली तिहार विश्वभरमा
प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई नियन्त्रणमा लिएको छ । देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा
गलेश्वर, ११ कात्तिक : नेपाल तरुण दल जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो ६६औँ स्थापना दिवसका अवसरमा तिहार राम्रोसँग मनाउन ज्यामरुककोटका दुई जना दृष्टिविहीनलाई खाद्यान्न र नगद गरी रु २६ हजार बराबरको
गलेश्वर, ११ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न नारच्याङमा आधारभूत घरबास (होमस्टे) तथा पर्यटन प्रवद्र्धन तालीम प्रदान गरिएको छ । अन्नपूर्ण युवा क्लबको आयोजना तथा
राजविराज, ११ कात्तिक : कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी
काठमाडौँ, १० कात्तिक : न्हुदँ ग्वसा खलः मध्यपुर थिमिद्वारा नेपाल संवत् ११४० तथा शुभ दीपावलीको अवसरमा आयोजित सांस्कृतिक मोर्चामा सहभागी महिलाहरु । विभिन्न संघसंस्था, विद्यालय सहभागी भएको उक्त मोर्चा मध्यपुर
काठमाडौँ, १० कात्तिक : मध्यपुर थिमि– ४ दुई पोखरीमा ‘जीवन्त मध्यपुर’ नामका दुईदिने चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीयवासी । आइतबार र सोमबार गरिएको उक्त चित्रकला प्रदर्शनीमा मध्यपुर थिमिको बोडे, नगदेश,
सान्टियागो, ११ कात्तिक । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका
गुल्मी, ११ कात्तिक : जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई नियन्त्रणमा लिएको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु नियन्त्रणमा लिएका हुन् ।