Logo

रिपोर्टर्स डेस्क

मिलन युवा क्लबको फुटबल प्रतियोगितामा जित

डडेल्धुरा, ११ कात्तिक : डडेल्धुरामा आयोजित फुटबल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई उछिन्दै मिलन युवा क्लबले जितहात पारेको छ । तिहार र छठ पर्वको अवसर

विस्तृत पढ्नुहोस
आगलागी हुँदा एक करोड बीसलाखको क्षति

गाईघाट, ११ कात्तिक : गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु

मुस्ताङ र डोल्पा सडकले जोडिँदै

मुस्ताङ, ११ कात्तिक  : कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको

छ लाखसहित आठ जुवाडे नियन्त्रणमा

दाङ, ११ कात्तिक : लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको

अमेरिका पशु जीवनशैली(फोटोफिचर)

२०१९ ,अक्टुबर २८ । लोङ्ग बीच, क्यालिफोर्नियामा वार्षिक हौट डग हेलोवीन परेडको दौडान कुकुरहरू सजिएका केहि मनमोहक तस्बिरहरु । (Photo by Mark RALSTON / AFP)

मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै

जनकपुरधाम, ११ कात्तिक : मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई

पर्यटन प्रवद्र्धनका लागि व्यास ऋषि तीर्थस्थल संरचना निर्माण

जाजरकोट, ११ कात्तिक : धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ ।

बसको ठक्करबाट एकको मृत्यु

भरतपुर, ११ कात्तिक: चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै

खैरहनीबाट २० जुवाडे नियन्त्रणमा

पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई नियन्त्रणमा लिएको छ ।

गाई पूजा हिन्दुधर्म (फोटोफिचर)

तिहार चाडको तेस्रो दिनमा समाजले गाईको पूजा गर्छ ।  

स्केट क्यानाडा फिगर स्केटिंग(फोटोफिचर)

ब्रिटिश कोलम्बिया, केलोव्नामा स्केट क्यानाडा अन्तर्राष्ट्रिय फिगर स्केटिंगमा समापन पर्वको दौरान प्रदर्शन गर्दै पदक विजेताहरु । Photo Source : (Paul Chiasson/The Canadian Press via AP)

धानमा कालोपोकेको समस्या

पर्वत, ११ कात्तिक : कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाएका