२०१९, अक्टुबर २८ , लस एन्जलसको डॉल्बी बलरूममा गभर्नर अवार्डमा लिली रेइनहर्टको आगमन । (Photo by Jordan Strauss/Invision/AP)
बैतडी, ११ कात्तिक : २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग
बनेपा, ९ कात्तिक : बनेपा नगरपालिका–५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको
काठमाडौँ, ९ कात्तिक : सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई
पर्सा, ९ कात्तिक : मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर
दमौली, ९ कात्तिक : दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ । मादी नदीमा ताल निर्माण
काठमाडौँ, ९ कात्तिक : नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले
काठमाडौँ, ९ कात्तिक : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो
काठमाडौँ, ९ कात्तिक : राजधानीमा दीपावलीको रमझम बढे पनि उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानमा अभियानकर्मीको उपस्थिति भने घटेन । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ
भोजपुर, ९ कात्तिक : मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताए । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान
ललितपुर, ९ कात्तिक : मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली
काठमाडौँ, ९ कात्तिक : ज्येष्ठ सफाइ अभियानकर्मी तोयनाथ पौडेलले लेखेका ‘चेतनामृत’ उपन्यास सार्वजनिक भएको छ । शिक्षण सेवाबाट अवकाशप्राप्त पौडेल दुई वर्षअघि चक्रपथको उत्तरी भाग सफाइ अभियान शुरु भएसँगै निरन्तर