काठमाडौँ, २५ असोज : नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयपछि काठमाडौँ आउँदै छन् । राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण
भीमदत्तनगर, २५ असोज : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा
काठमाडौँ, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा अवरुद्ध हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन
पर्सा, २५ असोज : वीरगञ्ज महानगरपालिकाको वडा नं ९ स्थित आर्दशनगरमा सञ्चालित ओम साई ड्रिङ्किङ प्रालीमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । विद्युत्को तार सर्ट भई आज बिहान
बुटवल, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिन पिङले भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु दुई दिनअघि दिएको
काठमाडौँ, २५ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा
काठमाडौँ, २५ असोज : ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बडादशैँका समयमा पनि काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३३५ औँ
काठमाडौँ, २५ असोज : चीनका राष्ट्रपति सी जिनपिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा
रियो डे जानेरो, २५ असोज : सिरियाको उत्तरपूर्वी क्षेत्रमा बढेको तनावप्रति ब्राजिलले चिन्ता व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित विज्ञप्ति जनाइएको छ । ब्राजिल सरकारले सबै पक्षलाई नागरिक बस्ती र पूर्वाधारको
जलेश्वर, २५ असोज : कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सैयौ
बेझाड, २५ असोज : रोजगारीको सिलसिलामा कतारमा रहेका प्रवासी नेपालीद्वारा रामपुर नगरपालिका–१ बस्ने स्व लीलाम्बर खाँणको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । अर्बुद रोगका कारण ज्यान गुुमाएका खाँणको परिवारलाई
ताप्लेजुङ, २५ असोज : ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट