Logo

रिपोर्टर्स डेस्क

कृषि उपजले पाएन बजार

भोजपुर, २३ असोज : उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भएपछि कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका –११ आम्तेकको खोक्तीबासीमा स्थानीय युवाले करीब रु एक

विस्तृत पढ्नुहोस
माहुरीसँग रमाउँदै युवा

रुकुमपूर्व, २३ असोज : देशमा रोजगार छैन भन्दै दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशी हानिरहेका छन् । आफ्नै गाउँघरमा परिश्रम गरेर कमाउनु अनि रमाउनुको साटो अहिले युवाको वैदेशिक रोजगारप्रति आकर्षण

रुसको पत्रकार इरानद्वारा रिहा

२३ असोज । इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन ।

दक्षिणी अफगानिस्तानमा बम बिस्फोट एक प्रहरीको मृत्यु, चार जना घाइते

२३ असोज । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ । हेलमाण्ड

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

२३ असोज । उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको

तनहुँ दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

दमौली, २३ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ

कञ्चनपुर मालपोत प्रमुख पक्राउ

भीमदत्तनगर, २३ असोज : कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

वालिङ, २३ असोज : स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गरेको छ । नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार ८ नं

भुटानी शरणार्थीको बाढीपीडितलाई सहयोग

गलेश्वर, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ । गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई

आदिनाथ मन्दिर जीर्णोद्धार

काठमाडौँ, २३ असोज  : कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि

पुरिएका बालक खोज्दै

अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै । तस्वीर : राजकुमार

धान उत्पादनमा वृद्धि

जिल्लाको बागलुङ नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट । समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन् । तस्वीरः खेमराज गौतम