Logo

रिपोर्टर्स डेस्क

शेयर बजार ०.३९ले घट्यो

दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर

विस्तृत पढ्नुहोस
सडक सरसफाई गर्दै बुु्रमर

काठमाडौँ,२३ असोज : चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न राजकीय भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँको शहीद गेटमा बुु्रमरले सडक सरसफाइ गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

चिनियाँ पाहुनाका लागि स्वागतद्वार (फोटो फिचर )

चिनियाँ राष्ट्रपति सि जिनपिङको स्वागतार्थ काठमाडौँको तीनकुनेमा बनाइएको स्वागतद्वार । स्वागतार्थ काठमाडौँको बिजुलीबजारमा नेपाली परम्परानुसार पोष्टरले सजाइएको पुल । तस्वीर : चन्द्रकला क्षेत्री

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

काठमाडौँ, २३ असोज : दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।

इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध

२२ असोज  : इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा एक हप्ता अघिबाट शुरु भएको हिंसात्मक झडप जारी रहेको छ । गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै

पूर्वाधार नहुँदा देवचुली डाँडा ओझेलमा

कावासोती, २३ असोज : पूर्वाधार अभावमा पर्यटकीय गन्तव्यका रुपमा रहेको देवचुली डाँडा ओझेलमा परेको छ । देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमानामा पर्ने यस क्षेत्रमा पदमार्ग, खानेपानी, विश्रामस्थल लगायतका पूर्वाधार

साग पूर्वाधारलाई बजेट निकासा :मन्त्री विश्वकर्मा

कावासोती, २३ असोज : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् । पोखरामा निर्माणाधीन खेल पूर्वाधारको

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

राजविराज, २३ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

२४३ उद्योग खारेज

दमौली, २३ असोज : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५-७६ मा जिल्लामा दर्ता भएका कूल आठ

आगलागीबाट रु ४० लाखको क्षति

कावासोती, २३ असोज : नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर

युवतीलाई अपहरण गरेको आरोपमा पक्राउ

लहान, २३ असोज : युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

काठमाडौँ, २३ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको

Screenshot