एजेन्सी, १२ फागुन। चीनले रुस- युक्रेन संकटबारे शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएको छ । संयुक्त राष्ट्रसंघका चीनका राजदूत जांग जुनले संयुक्त राष्ट्रसंघीय
–राजु विश्वकर्मा जनकपुर, १२ फागुन: नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ । नगरवासीको स्वास्थ अवस्थामा
चितवन, १२ फागुन: चितवनका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना
काठमाडौँ, १२ फागुन: अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा
काठमाडौँ, १२ फागुन: बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको
काठमाडौँ, १२ फागुन: अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ । एमसिसीले नेपाल सरकारलाई ४०० केभी
–गोपालप्रसाद बराल महोत्तरी, १२ फागुन : टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल
काठमाडौँ, १२ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता
एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा ‘मार्शल ल’को घोषणा गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज (बिहिबार) देशमा ‘मार्शल ल’को घोषणा गरेका
गलकोट, १२ फागुन: लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थल
काठमाडौँ, १२ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र इन्द्रेणी सञ्चालक कृष्ण कँडेल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखिएको गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
काठमाडौँ, १२ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र