Logo

रिपोर्टर्स डेस्क

यूएईविरुद्ध नेपाल बलिङमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले यूएईविरुद्ध बलिङ गर्ने भएको छ । ओमानस्थित अल अमेरात किक्रेट मैदानमा यूएईले टस जितेर

विस्तृत पढ्नुहोस
पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउछौं: मन्त्री आले

काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।आज (मंगलबार) महाशिवरात्री पर्व २०७८ मूल

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन: महामन्त्री थापा

चितवन, १० फागुन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै

पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल

पोखरा, १० फागुन: पोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ ।महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ

साधुसँग मन्त्री आले

काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पशुपतिनाथमा रहेका साधुसँग । मन्त्री आलेले साधुका समस्याका विषयमा जानकारी लिनु भएको थियो ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

बलम्बुमा १४ वर्षीय बालकको शव फेला

काठमाडौँ, १० फागुन: चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

लागोस, १० फागुन: दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई लेखा समितिका सभापति साहको आग्रह

काठमाडौँ, १० फागुन: प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा

रुसको कदमपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने-‘हामी कोहीसँग पनि डराएका छैनौँ

एजेन्सी, १० फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका छन्। आज एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (मन्त्रिस्तरीय निर्णय गर्दै) रोजगारी गुम्ने

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने

गलेश्वर, १० फागुन: जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

काठमाडौँ, १० फागुन: ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय