Logo

यूएईविरुद्ध नेपाल बलिङमा



काठमाडौँ, १० फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले यूएईविरुद्ध बलिङ गर्ने भएको छ ।

ओमानस्थित अल अमेरात किक्रेट मैदानमा यूएईले टस जितेर ब्याटिंग रोजेको हो । अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot