Logo

रिपोर्टर्स डेस्क

फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, ९ फागुन। फलामको रड प्रहार गरी केराबारी गाउँपालिका-८ बस्ने २६ वर्षीय वाबुराम भट्टराईको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले

विस्तृत पढ्नुहोस
एक शर्तमा पुटिनसँग शिखर सम्मेलनका लागि बाइडेन तयार

एजेन्सी, ९ फागुन। अमेरिकी राष्ट्रपति जो वाइडेन रूसी राष्ट्रपति भ्लादमिर पुटिनका साथ युक्रेन संकटबारे समिटका लागि तयार भएका छन्। यस छलफलको प्रस्ताव फ्रान्सले गरेको जनाइएको छ । ह्वाइट हाउसले यदी

प्रचण्ड-माधवप्रति लक्षित गर्दै नेता बाँस्कोटाले भने-‘संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै’

काठमाडौँ, ९ फागुन: नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताउदै आपत्ति जनाएका छन्। उनले

आजदेखि ललितपुरमा कोरोनाविरुद्धको ‘बुस्टर’ डोज

ललितपुर,९ फागुन: ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बूटर डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको हो ।महानगरपालिकाका २९ वटा वडाका

विभिन्न राजनीतिक पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौँ, ९ फागुन।सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । सोमबार बिहान उनीहरुलाई पार्टी

सप्तकोसी नगरपालिका भवन तोडफोड

सप्तरी, ९ फागुन: तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन,

निर्माणाधीन सडक र पुलको कामलाई तीव्रता दिन मन्त्री रोकायाको निर्देशन

कर्णाली, ९ फागुन: कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन् । वीरेन्द्रनगर नगरपालिका १२ र १३

पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

कास्की, ९ फागुन: पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ, ९ फागुन: अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मृत्यु

इनरुवा, ९ फागुन: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ९ फागुन: देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि

तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता

दमौली, ८ फागुन: चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेल् तथा साना उद्योग