झापा, ८ फागुन: मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा
काठमाडौँ, ८ फागुन। कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौँ, ८ फागुन। आज नेपालमा कोरोना भाइरसका २ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ, ८ फागुन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मुलुकमा बसोबास गर्ने सबै समुदायलाई सामाजिक न्यायका साथै समानताका अवसर उपलब्ध गराउन सकेमा मात्र समाजवादसफल हुने बताएका छन् । राष्ट्रिय
काठमाडौँ, ८ फागुन: प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ ।
काठमाडौँ, ८ फागुन: संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय
काठमाडौँ, ८ फागुन: सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई जनप्रतिनिधिबाट संवैधानिक व्यवस्थाअनुरूप अनुमोदन हुन आवश्यक रहेको
काठमाडौँ, ८ फागुन। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसद्मा जबर्जस्ती अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गरेर संविधान मिचिएको बताएका छन् । संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त
काठमाडौँ, ८ फागुन: प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७-७८’ पेस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन
काठमाडौँ, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका
काठमाडौँ, ८ फागुन: नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१
– अच्युत रेग्मी काठमाडौँ, ८ फागुन: सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण