Logo

रिपोर्टर्स डेस्क

कोभिड-१९ महामारीबीच आसियान विदेश मन्त्रीहरूको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

नोम पेन्ह [कम्बोडिया], ५ फागुन; कोभिड-१९ महामारी, समावेशी आर्थिक पुन:प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक

विस्तृत पढ्नुहोस
अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित महिलाको सफल उपचार

एजेन्सी, ५ फागुन। अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा

हिमालय एअरलाइन्सको साउदी उडान सुरु

काठमाडौँ, ५ फागुन। हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सुरु गरेको छ । साउदी सिभिल एभिएसनबाट हिमालय एअरलाइन्सले उडान अनुमति पाएपछि दमाम र रियादका लागि उडान सूचारु गरेको हो ।

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत

५ फागुन : ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी

बङ्गलादेशमा १० करोड मानिसले कोरोनाविरुद्धको खोप लगाए

ढाका, ५ फागुन: बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो। स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार,

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ, ५ फागुन: साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

तनहुँ, ५ फागुन: ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन

अफगानिस्तानमा मानवीय संकट बढ्दै गएकोले सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

५ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्

ज्येष्ठ नागरिकलाई फाइबर सिरक र टर्च लाइट प्रदान

बागलुङ, ५ फागुन: ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ । पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

काठमाडौँ, ५ फागुन: पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि नै

मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

लन्डन [युके], ५ फागुन: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्ति चोरी गर्ने २ पक्राउ

काठमाडौँ, ५ फागुन। काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा