काठमाडौँ ३ फागुन: वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान
तेल अवीव ृइजरायले, ३ फागुन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट पहिलो औपचारिक भ्रमणमा बहराइनको राजधानी मनामा आइपुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। विमानस्थलमा बेनेटलाई गार्ड अफ अनर, बहराइनका विदेश तथा उद्योग मन्त्रीहरू,
काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका
काठमाडौँ, ३ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छिन् ।
सिन्धुपाल्चोक, ३ फागुन: जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ
–धु्रवसागर शर्मा गलेश्वर, ३ फागुन : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा गत भदौ २० गतेदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् ।
काबुल [अफगानिस्तान], ३ फागुन: इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ
पेरिस [फ्रान्स], ३ फागुन: दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस-ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन्। फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान
काठमाडौँ, ३ फागुन: सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि
काठमाडौँ, ३ फागुन: गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत
काठमाडौँ, ३ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
गलकोट, ३ फागुन: माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति ग¥यो । चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई