Logo

रिपोर्टर्स डेस्क

युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

-रिपोर्टर्स नेपाल/संवाददाता

वाशिंगटन [अमेरिका], ३ फागुन: संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। “अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको

विस्तृत पढ्नुहोस
फेब्रुअरी १६ मा रुसले आक्रमण गर्न सक्छ: युक्रेनी राष्ट्रपति

किभ [युक्रेन], ३ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

काभ्रेपलाञ्चोक, ३ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

जनकपुर, ३ फागुन: मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ३ फागुन: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

काठमाडौँ, ३ फागुन: सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

बुटवल, ३ फागुन: रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा

चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

बैतडी, ३ फागुन: चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको

आयरल्याण्डले नेपाललाई दियो १२८ रनको लक्ष्य

काठमाडौँ, २ फागुन । चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा आयरल्याण्डले नेपाललाई १२८ रनको चुनौती दिएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको

कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु

काठमाडौँ, २ फागुन। कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

नेपालमा आज थप ७ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २ फागुन। आज नेपालमा कोरोना भाइरसका ७ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या

जुम्लामा स्वास्थ्य बीमा लोकप्रिय बन्दै

खलङ्गा, २ फागुन: जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति त्यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम