Logo

रिपोर्टर्स डेस्क

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ माघ: सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान

विस्तृत पढ्नुहोस
मधेस प्रदेशमा आइतबार सार्वजनिक विदा

काठमाडौँ, २९ माघ। मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो। मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

काठमाडौँ, २९ माघ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत, २९ माघ: पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : डा. महत

चितवन, २९ माघ: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

[क्यानडा], २८ माघ: क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, “सबै कुरा वार्ताको टेबलमा छ” भनेका छन् । “यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

काबुल [अफगानिस्तान], २८ माघ: अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक

पूर्व सभामुख महराका पिएसओको हृदयघातबाट निधन

काठमाडौँ, २९ माघ। पूर्व सभामुख तथा नेकपा (मओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक(असइ)को हृदयघातबाट निधन भएको छ । महराका पिएसओको रुपमा कार्यरत बुद्धीबहादुर तामाङको निधन भएको

फागुन १ देखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

काठमाडौँ, २९ माघ। नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते (आईतबार)देखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने

सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै सम्पन्न

डोटी, २९ माघ: डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको

पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पा, २९ माघ: लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ । पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ । यसअघि