Logo

रिपोर्टर्स डेस्क

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा

विस्तृत पढ्नुहोस
क्यानडाद्वारा चीन र लिथुआनियालाई वार्तामा आउन आग्रह

२८ माघ : क्यानडाले चीन र लिथुआनियाबीच चलिरहेको व्यापार विवादमा विश्व व्यापार संगठन(डब्लुटीओ)वार्तामा सामेल हुन आग्रह गरेको ग्लोबल अफेयर्स क्यानडालाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्। “क्यानाडाले बहुपक्षीय

भारतीय चर्चित टेलिभिजन शो ‘शक्तिमान’ अब ठूलो पर्दामा

एजेन्सी, २८ माघ। भारतीय चर्चित टेलिभिजन शो ‘शक्तिमान’ अब ठूलो पर्दामा आउने निश्चित भएको छ। सोनी पिक्चर्स इन्डियाले सुपरहिरो फिल्मका रुपमा ‘शक्तिमान’लाई निर्माण गर्ने जनाएको हो। सोनी पिक्चर्सले इन्स्टाग्राममा एक

फागुन १ देखि १८ वर्ष माथिकालाई ‘बुस्टर डोज’ दिइने

काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष पुगेका सबै व्यक्तिलाई ‘बुस्टर डोज’ खोप दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले १८ वर्ष नाघेका व्यक्तिलाई

कालीकोटका स्थानीय तह निमित्तका भरमा

मान्म, २८ माघ: कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् । नगरपालिका प्रमुख

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि

प्रधानसेनापति शर्माद्वारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण

कञ्चनपुर, २८ माघ: प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापती शर्माले आज बिहान एक हजार

एमसीसीबारे निर्णय गर्न ओलीलाई प्रचण्डको फोनमार्फत् आग्रह

काठमाडौँ, २८ माघ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय गर्न फोन गरेका छन् । फोनमा एमसीसी

अनलाईनबाट मोबाइल मगाएर पैसा नदिइ भागेको अग्भियोगमा व्यक्ति पक्राउ

काठमाडौं, २८ माघ।अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासि

प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ

काठमाडौं, २८ माघ। आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं

“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

–चन्द्रकला भण्डारी झापा, २८ माघ : चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउनुहुन्छ । घर अगाडि टायल

नाबालकको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जना पक्राउ

काठमाडौं, २८ माघ। मामा भनी ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा