Logo

रिपोर्टर्स डेस्क

रुसी र फ्रान्सेली राष्ट्रपति भेटवार्ता, युक्रेन र युरोपको सुरक्षाबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

२५ माघ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका

विस्तृत पढ्नुहोस
प्रतितोला ५००ले बढ्यो सुनको मूल्य

काठमाडौँ, २५ माघ: सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ- पुटिन

मस्को [रूस], २५ माघ: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताएका छन् । यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको

स्थानीय राजनीतिक दलको मत: ‘खानेपानीको स्रोत जोगाउन उत्खनन रोक्नुपर्छ’

तुलसीपुर, २५ माघ: तुलसीपुर उपमहानगरपालिका–३ र ४ को पहाडी क्षेत्रमा उत्खननका लागि अनुमति प्रदान गर्न थालिएको भन्दै यस क्षेत्रका राजनीतिक दलले आपत्ति जनाएका छन् । सोमबार तुलसीपुरमा भएको सर्वदलीय तथा

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर, २५ माघ: झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी

पहाडमा बदली तथा तराईमा कुहिरो

काठमाडौँ, २५ माघ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास

– नारायण न्यौपाने, काठमाडौँ, २५ माघ। सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार

मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन: पुटिन

मस्को [रूस], २५ माघ: मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका थिए । वार्तापछि

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौँ, २५ माघ: गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

पर्वत, २५ माघ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको

२३ वर्षपछि खाग तस्कर पक्राउ

चितवन, २५ माघ: गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका

हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

बागमती, २५ माघ: सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा