Logo

रिपोर्टर्स डेस्क

दक्षिण कोरियामा नाक मात्र ढाक्ने अनौठो मास्क प्रचलनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ माघ। दक्षिण कोरियाले पछिल्लो पटक अनौठो मास्क चलनमा ल्याएको छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ ।

विस्तृत पढ्नुहोस
बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप

काठमाडौँ, २४ माघ।नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ ।सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको

प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध

फुङ्लिङ, २४ माघ: ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।-तस्वीर :

क्रिप्टोकरेन्सीको चोरीबाट चलिरहेको छ उत्तर कोरियाको मिसाइल कार्यक्रम: राष्ट्रसङ्घ

उत्तर कोरियाले साइबर आक्रमणबाट आफ्नो मिसाइल कार्यक्रमको लागि पैसा जुटाउने गरेको खुलेको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो। उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, २४ माघ। अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका-१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१ पारिजात मार्ग

अब चन्द्रागिरि नगरपालिकाको सेवा आफ्नै नयाँ कलात्मक भवनबाट

काठमाडौँ, २४ माघ: काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको

तुम्लिङटारमा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

खाँदबारी, २४ मा: सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा लोवेट ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुदाँ गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु

तोङवाको स्तम्भ

फुङ्लिङ, २४ माघ: ताप्लेजुङको सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल सुकेटार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि बनाएको तोङवाको स्तम्भ ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको उद्धार

काठमाडौँ, २४ माघ: काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त

प्रतितोला एक सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, २४ माघ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा

भारतमा कोरोना रोकथामका लागि लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो

एजेन्सी, २४ माघ। भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो । संक्रमण हुनेको