Logo

रिपोर्टर्स डेस्क

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

-रिपोर्टर्स नेपाल/संवाददाता

–शेरबहादुर सिंह महेन्द्रनगर, २२ माघ: एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर

विस्तृत पढ्नुहोस
मुम्बई ब्लास्टका मोस्ट वान्टेड सूचीमा रहेका आतंकवादी अबु बकर पक्राउ

एजेन्सी, २२ माघ। सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

–उमा केसी रोल्पा, २२ माघ : दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २२ माघ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको

अरुण नदी किनारमा वेवारिसे शव फेला

काठमाडौँ, २२ माघ। अरुण नदी किनारमा वेवारिसे शव फेला परेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको बेवारिसे शव हिजो (शुक्रबार) फेला परेको हो । अन्दाजी

‘दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम’ सम्पन्न

काठमाडौँ, २२ माघ: महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ, २२ माघ: लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम,

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की र विहारका उपमुख्यमन्त्रीबीच भेटवार्ता

मोरङ, २२ माघ: प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भारतको विहार राज्यका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटवार्ता भएको छ। विराटनगरमा शुक्रबार भएको भेटका क्रममा मोरङ र सुनसरीस्थित

स्याङ्जामा जीप दुर्घटना, चालकसहित २ को मृत्यु

काठमाडौँ, २२ माघ। स्याङ्जाको बिरुवामा भएको जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल

कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

चन्द्रौटा ,२२ माघ: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज (शनिबार) नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गर्ने क्रममा

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

न्युयोर्क, २२ माघ: भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार राती

दक्षिण कोरियामा एकैदिन सवैभन्दा धेरै सङ्क्रमित

सोल, २२ माघ : दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको