Logo

reporters1

आज चैते दशैँ मनाइँदै

काठमडौं २२ चैत । चैत शुक्ल अष्टमीका दिन मङ्गलबार चैते दशैँ मनाइँदैछ । हनुमानढोका दरबारस्थित मूलचोकमा यसै रात ५४ राँगा र ५४ बोकाको बलि दिने

विस्तृत पढ्नुहोस
भित्रभित्रै चुनावको तयारी गर्दैछन् मधेसवादी दल

काठमडौं २२ चैत । मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर

प्रधानमन्त्री जवाफ दिन तयार

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन भएका छन् । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको

आईजीपी नियुक्ति कहिले ?

काठमडौं २२ चैत । सर्वोच्च अदालतले विधि र प्रक्रिया पुर्याएर प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको १४ दिन बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ

उच्च अदालतलाई जिल्लाको जवाफ, कालोबजारीमा दुगड सञ्चालकको संलग्नता पुष्टि

काठमडौं २२ चैत । जिल्ला अदालत काठमाडौंले खाद्यान्न तथा खानेतेलको कालोबजारीमा केएल दुगड ग्रुपका सञ्चालकहरू दोषी रहेको प्रस्ट पार्दै उच्च अदालत पाटनमा पत्राचार गरेको छ । नाकाबन्दीको पीडामा रहेका नेपालीलाई

निधि नै सिनियर उपप्रधानमन्त्री

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको

काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना

काठमडौं २२ चैत । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् ।  यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा,

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमडौं २२ चैत । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने

उपप्रधानमन्त्री वरियता विवादले क्याविनेट ठप्प

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् । प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत

पृथ्वीनारायण शाहको सालिक दिल्लीमा !

काठमडौं २२ चैत । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ

प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त

  काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले करिब रु ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो

स्थानीय तहको निर्वाचन नभए सङ्घीयता गुम्छ : नेता कोइराला

पर्सा, २१ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्नेे चेतावनी दिनुभएको छ । उहाँले वैशाख ३१ गते