Logo

रिपोर्टर्स डेस्क

सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका

विस्तृत पढ्नुहोस
विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, २ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै

थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं, २ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध

कर्णाली, २ चैत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीपर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ । जिल्ला

पेट्रोलको मूल्य १८२ पुग्न सक्ने

काठमाडौँ, २ चैत । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर, २ चैत । भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता

पीएनजीले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा पीएनजीले निर्धारित ५०औं ओभरमा

पीएनजीविरुद्ध सोमपालले लिए तिन विकेट, नेपाललाई आठौं सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले आठौं सफलता हात पारेको छ । नेपालका

नेपाललाई छैटौं सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले छैटौं विकेट निकालेको छ । पीएनजीका नर्वान

नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु

एजेन्सी, २ चैत । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।

जोगबनी–कटहरी रेलमार्ग बिस्तारको काम सुस्त

विराटनगर, २ चैत । मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पाँचौ विकेट निकालेको छ । नेपालका लागि