Logo

पीएनजीले नेपाललाई दियो २०५ रनको चुनौती



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा पीएनजीले निर्धारित ५०औं ओभरमा ८ विकेटको नोक्सानीमा २०४ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तिन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot