Logo

रिपोर्टर्स डेस्क

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु, नगर प्रमुख अधिकारीद्वारा शुभारम्भ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ चैत । टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता

विस्तृत पढ्नुहोस
राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

भजनी, १ चैत । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टीकापुर नगर खेलकुद विकास समितिको

नेसनल हाइड्रोपावरको साधारण सभा चैत ११ गते हुने

काठमाडौं, १ चैत । नेसनल हाइड्रोपावर कम्पनीको फागुन ३० गते स्थगित भएको साधारण सभा चैत ११ गते तह भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर

चितवन काँग्रेसको घर–घर जाऔँ अभियान आजदेखि सुरु

चितवन, १ चैत । नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

काठमाडौं, १ चैत । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक

चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

सिन्ह्वा, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ

‘बी’ डिभिजन लिगः मध्यपुरमाथि सरस्वतीको जित

काठमाडौं, १ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल

न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती

काठमाडौं, १ चैत । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९औँ पूर्वव्यावसायिक आधारभूत

हुम्लाको दक्षिण भेगमा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

सिमकोट, १ चैत । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा

बहराइनमा वाइनान्सले पायो क्रिप्टो करेन्सी एक्सचेन्जर मान्यता

काठमाडौं, १ चैत । विश्वकै सबैभन्दा ठुलो क्रिप्टो करेन्सी एक्सचेन्जर वाइन्नासले बहराइनमा सेवा प्रदायकको मान्यता पाएको छ । मंगलबार त्यहाँको सेन्ट्रल बैंकले वाइन्नासलाई क्रिप्टो करेन्सी एसेटलाई साट्न लाइसेन्स दिएको अन्तराष्ट्रिय

कुखुराको मासु अभाव भएपछि बन्द भए फ्रेस हाउस

खोटाङ, १ चैत । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो

नेपाल-युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं, १ चैत । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र