Logo

रिपोर्टर्स डेस्क

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारीः रुसी प्रतिनिधि

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ चैत । रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताएका छन् । हरेक दिन हप्ताको

विस्तृत पढ्नुहोस
युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन

सराङकोटबाट देखिएको सूर्योदय

पोखरा १ चैत । पोखरा महानगरपालिका १८ सराङकोटबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्यको दृश्य। तस्वीरः राधिका कँडेल, रासस

८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट

काठमाडौ, १ चैत । मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी

प्रधानमन्त्रीद्वारा अधिकारकर्मी भूमिका श्रेष्ठलाई बधाई

काठमाडौं, १ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन् । समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छः मन्त्री रेग्मी

वाशिङ्टन डिसी, १ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौँ शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको

प्रि ओपनमा ५.४३ अंकले बढ्यो नेप्से

काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.४३ अंक बढेको छ । आज ५.४३ अंक बढेर २६७३.५५ को विन्दुमा पुगेको हो । सो

स्पेनिस ला लिगाः मालोर्कामाथि रियलको सहज जित

काठमाडौं, १ चैत । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३–० गोल अन्तरले पराजित गरेको हो

९० प्रतिशत काम गरे बाँकी दश प्रतिशत काम गर्न पुनः मेयर हुन्छुः चिरिबाबु महर्जन (भिडियोसहित)

काठमाडौं, १ चैत । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय तहको निर्वाचनमा आफुले ल्याएको घोषणा पत्र अनुसार ९० प्रतिशत काम गरेको दाबी गर्दै बाँकी दश प्रतिशत काम गर्न मेयरमा पुनः

चिठ्ठा परेको लोभमा फस्दा…

काठमाडौं, १ चैत । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको

उपरथीको दज्र्यानी चिह्न अधिकारीलाई

काठमाडौं, २९ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं, २९ फागुन । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल