Logo

रिपोर्टर्स डेस्क

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित रहने बताइएको छ

विस्तृत पढ्नुहोस
नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

काठमाडौं, २३ फागुन । नेष्डो समृद्ध लघुवित्तले आज (मंगलबार) आइपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी आज दिउँसो १ बजेदेखि ३ः ३० बजेसम्म बाँडफाँड गरिने

कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनले

तनहुँसुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्छः रामचन्द्र पौडेल

तनहुँ, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताएका छन् । व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको

खप्तड गोल्डकपः आज मछिन्द्र र बागमती भिड्दै

धनगढी, २४ फागुन । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल

नहरको उद्घाटन गर्दै कांग्रेस प्रवक्ता महतले भने– सिँचाइ समृद्धिको आधार हो

त्रिशुली, २४ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे

मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ

दमौली, २४ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२

जग्गा एउटाको, पुर्जा अर्कैको भएपछि सिँगो गाउँ नै तनावमा

तुलसीपुर, २४ फागुन । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी

दुई महामन्त्रीको समर्थन पाएका शेखर टिमका बराललाई हराउँदै पोखरेल बने सिन्धुली काँग्रेस सभापति

सिन्धुली, २३ फागुन । नेपाली काँग्रेस सिन्धुली जिल्ला अध्यक्षमा स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका उपेन्द्र पोखरेल निर्वाचित भएका छन् । पोखरेलले संस्थापन र शेखर कोइराला समूहका दुवै उमेद्वारलाई पछि पार्दै नेपाली

अम्रिसोको कुचो व्यवस्थापन गर्दै कामदार (फोटोफिचर)

सुरुङ्गा, २३ फागुन । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै ल्याएर सुकाई राखिएको अम्रिसोको कुचो भारतलगायत तेस्रो देशमा निर्यात गर्न व्यवस्थापन

चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ

भन्सार छलेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २३ फागुन । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज

Screenshot