Logo

रिपोर्टर्स डेस्क

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छः डेबोरा लियोन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्हवा, १९ फागनु । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले सो कुरा

विस्तृत पढ्नुहोस
एमसीसीबारे महासचिव पोखरेलको टिप्पणी– व्याख्यात्मक घोषणा भनेर जनतामाथि भ्रम छरियो

धनगढी, १९ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कैलालीले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले

टिकटक क्रेजः देउराली डाडाँमा चिह्न स्थापना

तम्घास, १९ फागुन । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित देउराली डाडाँमा निर्माणाधीन बौद्ध स्तुपाको तस्वीर खिच्ने ठाउँअन्तर्गत टिकटकको चिह्न राख्दै मजदुर । २१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण

मुख्यमन्त्री राईद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

विराटनगर, १९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति,

स्थानीय तह निर्वाचनको तयारी तीव्र

गलकोट, १९ फागनु । जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।

जनकपुर साहित्य महोत्सव आजबाट सुरु, जानकी मन्दिर प्राङ्गणमा उद्घाटन हुँदै

जनकपुर, १९ फागुन । तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको आजबाट सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आज दिउँसो दुई बजे जानकी मन्दिर प्राङ्गणमा उदघाटन

काभ्रे पुगेर खेलकुदमन्त्री गहतराजले भने– देशको स्वाभिमान झुक्न दिइँदैन

काभ्रेपलाञ्चोक, १९ फागुन । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् । काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’

बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी

राँझा, १९ फागुन । नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान जारी छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि हुँदै

धरान, १९ फागुन । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको

सिरियामा मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघको भनाई

सिन्हवा, १९ फागुन । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको तत्कालै खाँचो परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सो कुरा बताएका

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

भजनी, १९ फागुन । कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको माध्यमबाट दैनिक सयौं नागरिक नदी वारपार गर्छन् । यस ठाउँमा

बागमती प्रदेशस्तरीय खेलकुद हुँदै

वातमती, १९ फागुन । वागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख रामजी ढकालका अनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स,