Logo

रिपोर्टर्स डेस्क

सहिदहरुको सम्झनामा मादनकुँडारीमा सालिक निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक ।

विस्तृत पढ्नुहोस
समपुरक योजनाका लागि चार करोड दिने मन्त्री परिषद्को निर्णय

बागमती, १९ फागुन । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय

फूलबारी–पूवाडाँडा सडक कालोपत्र

वालिङ, १९ फागुन । स्याङ्जाको आँधीखोला गाउँपालिका– ३ स्थित फूलबारी–पुवाडाँडा सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नं ३ सम्म पुग्ने

घरघरमा धारा, स्थानीयवासी खुसी

मुग्लिन, १९ फागुन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि

नेपाल बारको निर्वाचनमा गठबन्धन नगर्न डीएलएलाई काँग्रेस नेता कोइरालाको सुझाँव

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको निर्वाचनमा गठबन्धन नगर्न सुझाँव दिएका छन् । उनले आज (बिहीबार) सामाजिक सञ्जाल मार्फत यस्तो सुझाँव

रुसको आक्रमणपछि १० लाख शरणार्थीले छोडे युक्रेन

एजेन्सी, १९ फागुन । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा उच्चायुक्त फिलिपो

अनेकतामा एकताको विशिष्ट उदाहरणः मिथिलाको मध्यमा परिक्रमा

धनुषा, १९ फागुनः मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा ९यात्रा० का लागि प्रस्थान गरेपछि १५

सामाजिक सुरक्षा भत्ता लिन कुर्दै वृद्धवृद्धा

जलेश्वर, १९ फागुन । सामाजिक सुरक्षा भत्ताका लागि महोत्तरीको जलेश्वरस्थित लक्ष्मी बैङ्कमा पालो कुर्दै वृद्धवृद्धा । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

काठमाडौं, १९ फागुन । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले

‘बी’ डिभिजन लिगः यस्तो रह्यो टुसाल र चर्च क्लब बीचको रोमान्चक खेल (फोटोफिचर)

काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२

कानूनी व्यवस्थाबारे थाहा नहुँदा अझै रोकिएन बालबिवाह

जनकपुर, १९ फागुन । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह

‘बी’ डिभिजन लिग: आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सुखद सुरुवात

काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले सुखद सुरुआत गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले