मस्को, १३ वैशाख । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् । लाभरोभले विभिन्न
काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको
काठमाडौँ, १३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता
काठमाडौं, १३ वैशाख । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक
काठमाडौँ, १३ वैशाख । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै
सांघाइ, १३ बैशाख । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र
सोल, १३ बैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण
जाजरकोट , १३ वैशाख । कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएकोे छ । सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी
प्योङयाङ, १३ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन
काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं
काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास भनेका छन् । मंगलबार मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा बोल्दै
काठमाडौं, १३ वैशाख । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट