Logo

रिपोर्टर्स डेस्क

वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै नेपाल एयरलाइन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते ९२२ अप्रिल २०२२० देखि साउदी अरेबियाको रियादमा सिधा

विस्तृत पढ्नुहोस
पाँच वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

काठमाडौं, ३ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमिकास्थान नगरपालिका वडा नम्वर ७ का ५७ वर्षीय एक पुरुषलाई

नयाँवर्षको स्वागतमा विश्व हिन्दू परिषदद्वारा पोखरामा मोटरसाइकल र्याली

पोखरा, ३ वैशाख । नेपाली नववर्ष २०७९ को स्वागतमा विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी

निर्धारित मितिमै निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस

सुदूरपश्चिम, ३ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

काठमाडौँ, ३ वैशाख । यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, निजी

भद्रकुमारी घलेद्वारा लिखित एक सय ५१ पुस्तक विमोचन हुँदै

काठमाडौं, ३ वैशाख । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका

अन्तरिक्ष याात्रामा चीनको सफलताः तीन चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण

बेइजिङ, ३ वैशाख । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो

युवतीको शङ्कास्पद मृत्युपछि तिलोत्तमा अशान्त

रुपन्देही, ३ वैशाख । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट

विश्वमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा

ललितपुरको जंगलमा भीषण आगलागी

काठमाडौं, ३ वैशाख । ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । माझखण्डबाट सल्केको आगो सल्किदै जाँदा लुकुनी, प्युटार र आश्राङ गाँउ जोखिममा परेको स्थानीय प्रहरीले बताएको छ । शुक्रबारदेखि

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी, ३ वैशाख । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन