Logo

रिपोर्टर्स डेस्क

शीतलता र आशीर्वादको पर्व ‘शिरुवा’

सहदेव चौधरी

काठमाडौं, १ वैशाख । ‘शिरुवा’ अर्थात सुरुको पर्व । यो पर्व (पावैन) थारु समुदायसँगै तराईमा बसोबास गर्ने राजवंशी, गनगाई, ताजपुरिया, धिमालको को महत्वपूर्ण चाड हो

विस्तृत पढ्नुहोस
संविधान दिवसमा घोषित विशिष्ट व्यक्तिलाई राष्ट्रपति भण्डारीद्वारा विभूषण प्रदान

काठमाडौं, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन्

उपकार लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं, १ वैशाख । उपकार लघुवित्तको आइपीओ २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले आवेदन दिएका छन् । सीडीएसका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ७५ करोड ६५ लाख २३ हजार

स्नायु चिकित्सकलाई सम्मान

काठमाडौं, १ वैशाख । उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ

चण्डेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

बनेपा, १ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०७९ वैशाख १ गतेका दिन दर्शन गर्न आएका दर्शनार्थीको भीड । नयाँ वर्षको दिन मन्दिर दर्शन गर्न

अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई रुसद्वारा प्रतिबन्ध

मस्को, १ वैशाख । रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका

आज महावीर जैनको २६२१औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १ वैशाख । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र

नयाँ वर्षमा खुलेको धवलागिरि हिमाल

बागलुङ, १ वैशाख । नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । तस्वीरः रामबहादुर थापा÷रासस

महोत्तरीको जङ्गलमा कुहिएको अवस्थामा शव फेला

जलेश्वर, १ वैशाख । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी

आजको मौसमः मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, १ वैशाख । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया

नयाँ वर्षको शुभकामना सँगै प्रचण्डको अपिल– वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउँ

काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछः माधव नेपाल

काठमाडौं, १ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै