Logo

रिपोर्टर्स डेस्क

नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । मंगलबार एसियाली विकास बैंक (एडीबी)

विस्तृत पढ्नुहोस
सर्वोच्चको आदेशः ‘राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने कानुनी शिक्षाको व्यवस्था गर्नू’

काठमाडौँ, २३ चैत । सर्वोच्च अदाललते कानुनी शिक्षा क्षेत्रको समग्र विकासका लागि एक उच्चस्तरीय अध्ययन समिति गठन गर्न नेपाल कानुन व्यवसायी परिषद्लाई निर्देशनात्मक आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश

आइएमई लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं, २३ चैत । आइएमई लाइफ इन्सुरेन्सले वैशाख १४ गतेका लागि चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्ज अवतरण भएपछि…

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा

बुढाथोकीलाई एक हजार अमेरिकी डलर राशिको इन्जा खोजी पत्रकारिता पुरस्कार

काठमाडौं, २३ चैत । टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले एक हजार अमेरिकी डलर राशिको इन्जा खोजी पत्रकारिता पुरस्कार प्राप्त गर्ने भएका छन् । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

ह्युस्टन, २३ चैत । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक

पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस  

आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै

काठमाडौं, २३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुने स्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने खेलमा कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा

नेपाल टेलिकमको साधारण सभा भोली हुँदै

काठमाडौं, २३ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो

घट्यो सुनको मूल्य

काठमाडौं, २३ चैत । बुधवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको कारोबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा भएको छ । त्यसैगरि,

पाल्पाको रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पा, २३ चैत । पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।

पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर । तस्वीरः प्रदीपराज वन्त÷रासस