Logo

रिपोर्टर्स डेस्क

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा. देउवाको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व

विस्तृत पढ्नुहोस
मछिन्द्र र ब्लु स्टारबीचको खेलको तयारी पुरा, खेल अघि सबिन राईको कन्सर्ट हुने

काठमाडौं, १९ चैत । एएफसी कप छनोटको प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै मछिन्द्र

दाङको घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन

देउखुरी, १९ चैत । घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक

ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत

नयाँदिल्ली, १९ चैत । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर

कांग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छः प्रवक्ता डा. महत

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती

थप ११ जनामा कोरोना संक्रमण, ९० जना संक्रमण मुक्त

काठमाडौं, १९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ९० जना संक्रमण मुक्त भएका छन्

जनप्रतिनिधिको कामको मूल्याङ्कन जनताले गर्छन्ः श्रममन्त्री श्रेष्ठ

दमौली, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा

इन्धन अभावको हल्लाले उपत्यकाका पम्पहरुमा बढ्यो लाइन

काठमाडौं, १९ चैत । काठमाडौँ उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने

टी–२० सिरिजः मलेसियामाथि नेपालको शानदार जित, दीपेन्द्र बने नायक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै अपराजित टिमको रुपमा फाइनल प्रवेश गरेको छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

वासिङ्टन १९ चेत । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डीओडीे ले जनाएको छ। युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड (फोटोफिचर)

काठमाडौं, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गरेकी छिन् । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस

नियमित रेल सेवा सुरु हुने भएपछि स्थानीयवासीमा खुसीयाली

धनुषा, १९ चैत । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट