Logo

थप ११ जनामा कोरोना संक्रमण, ९० जना संक्रमण मुक्त



काठमाडौं, १९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ९० जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot