Logo

रिपोर्टर्स डेस्क

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा, साँझ नेपाली दुतावासको स्वागत समारोहमा सहभागी हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री

विस्तृत पढ्नुहोस
थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमण मुक्त

काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण मुक्त हुनेको संख्या ७५ रहेको छ ।

डोको बुन्दै स्थानीय वृद्ध

किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस

टी–२० सिरिजः मलेसियामाथि पीएनजीको शानदार जित

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रय क्रिकेट सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियामाथि शानदार जित निकालेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित

नेपाल बारको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान

काठमाडौँ, १८ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको छ

उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं, १८ चैत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् । प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली प्रस्थान गरेकाले कांग्रेसको

बागलुङको सुन्दर ठूलो गाउँ

बागलुङ, १८ चैत । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँ । तङ्ग्राम जनजाति बाहुल्य ठाउँ हो । तस्वीरः रामबहादुर थापा÷रासस

युक्रेन र रुसबीचको शान्ति वार्ता पुनः शुरु हुने

मस्को, १८ चैत । युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ । वार्ताको

उपचार गर्न पैसा नभएपछि सात वर्षदेखि खोरमा

भोजपुर, १८ चैत । उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७

पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको प्रधानमन्त्री खानको भनाइ

इस्लामावाद, १८ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् र बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई

टी–२० सिरिजः मलेसियाले पीएनजीलाई दियो एक सय ९७ रनको लक्ष्य

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ९७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २०

विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिन्छः मन्त्री आले

विराटनगर, १८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक