Logo

रिपोर्टर्स डेस्क

प्राइम लाइफ इन्स्योरेन्सको बोनस खातामा जम्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ सम्पन्न १४औं साधारण सभाबाट पारित

विस्तृत पढ्नुहोस
कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

कञ्चनपुर, १८ चैत । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता यहाँ

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

सियोल, १८ चैत । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ

नेपाल लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, १८ चैत । नेपाल लाइफ इन्सुरेन्सले चैत २१ गते (सोमबार)का लागि साधारण सभा बोलाएको छ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ

आईपीएलः चेन्नाईको लगातार दोस्रो हार, लखनउको पहिलो जित

काठमाडौं, १८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किङ्स लखनउ सुपर जाइन्टसँग ६

किसानलाई गहुँबाली भित्र्याउन चटारो (फोटोफिचर)

कञ्चनपुर, १८ चैत । शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

खाँदबारी, १८ चैत । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले

टी–२० सिरिजः आज पीएनजी र मलेसिया भिड्दै

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिष्पर्धा गर्दैछन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ

अझै तीन दिन मौसम सफा नहुने

काठमाडौं, १८ चैत । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार

रुस र युक्रेनका विदेशमन्त्रीहरू दुई साताभित्र भेट्न सक्ने टर्कीका विदेशमन्त्रीको दाबी

इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो

गलकोट, १७ चैत । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए