Logo

रिपोर्टर्स डेस्क

पीएनजीविरुद्ध रोहितको शानदार सतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ चैत । रोहित कुमार पौडेलले पपुवा न्युजिनी (पीएनजी) विरुद्धको खेलमा सतक पुरा गरेका छन् । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले

विस्तृत पढ्नुहोस
रोहित र आरिफद्वारा ११३ रनको साझेदारी, रोहितको सतक यात्रा कायमै

काठमाडौं, ११ चैत । पपुवा न्युजिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा रोहित कुमार पौडेल र आरिफ शेखले ११३ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा

क्रमशः अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन

काठमाडौँ, ११ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास

उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री केहीबेरमा काठमाडौँ आउँदै

काठमाडौं, ११ चैत । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरमा काठमाडौँ आउँदै छन् । छिमेक सम्बन्ध थप सुदृढ,

थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा २ सय ७१ जना संक्रमण मुक्त

राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

काठमाडौं, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड

काठमाडौं, ११ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले

लोकसेवा आयोगको पारदर्शिता बलियो बनाउनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी, ११ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको

भारतीय साइकलयात्री लुइँटेल दमकमा

दमक, ११ चैत । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुगेका छन् । आसामबाट सुरु गरेका उनले साइकलयात्रा

कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिने

कर्णाली, ११ चैत । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । विसं २०४२ देखि पुर्जाविहिन यो

‘बी’ डिभिजन लिगः वीरगञ्जमाथि टुसाल युथ क्लबको जित

काठमाडौं, ११ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको