Logo

थप १८ जनामा कोरोना संक्रमण



काठमाडौं, ११ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा २ सय ७१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, मृतकको संख्या सुन्य रहेको छ भने हाल सक्रिय संक्रमितको संख्या १९ सय ६० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot