Logo

रिपोर्टर्स डेस्क

आगलागीबाट चार बालबालिकाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १० वैशाख । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी,

विस्तृत पढ्नुहोस
डब्ल्युएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाल सरकारको प्रशंसा

काठमाडौं, ९ वैशाख । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन

वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेल

काठमाडौं, ९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम

एमालेको पार्टी कार्यालय उद्घाटनमा यस्तो देखियो

काठमाडौं, ९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पार्टी कार्यालय च्यासल च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारिएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आज अध्यक्ष केपी शर्मा

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणः अध्यक्ष दाहाल

काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा

एमालेलाई बालबालिकाले समेत लब गर्छन्ः ओली

काठमाडौं, ९ वैशाख । नकेपा (एमाले)का नेता केपी शर्मा ओलीले बालबालिका समेतलाई एमाले मन पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)द्वारा नयाँ पार्टीका कार्यालयमा

एमालेद्वारा ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ ।

अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

काठमाडौँ, ९ वैशाख । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको

मदन–आश्रितको शालिक तोडफोडप्रति फाउण्डेसनको ध्यानाकर्षण

काठमाडौं, ९ वैशाख । मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउण्डेसनका

नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदै

काठमाडौं, ९ वैशाख । नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदैछ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट मन्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशन विमल

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

काठमाडौं, ९ वैशाख । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका

स्थानीय तहमा युवालाई प्राथमिकता दिन एमालेलाई अनेरास्ववियुको आग्रह

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को विध्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधिहरुले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् । अनेरास्ववियुका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यस्तो आग्रह