Logo

रिपोर्टर्स डेस्क

पानी विनाको पानी ट्याङ्की

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, १० वैशाख । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–६ कोलातीको दलितबस्तीमा रहेको पानी विनाको पुरानो पानी ट्याङ्की । बर्षौदेखि सो बस्तीमा खानेपानी अभावका कारण तल खोल्सामा

विस्तृत पढ्नुहोस
भैरहवामा जजिरा एयरले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने

काठमाडौ, १० वैशाख । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १० वैशाख । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः प्रकाशमान सिंह

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना

मनोजलाई भेटेपछि टेड्रोसले के भने ? (भिडियोसहित)

काठमाडौं, १० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडहानोम गेब्रेयसयस र नेपाली हास्य कलाकार मनोज गजुरेलबीच भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा तीन दिने नेपाल

आईपीएलमा आज कोलकत्ता र गुजरात तथा बैंगलोर र हैदरावाद भिड्दै

काठमाडौं, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

चितवन, १० वैशाख । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर

एक करोडको लगानीमा उदयपुरमा ड्याडी फुटसल संचालनमा

उदयपुर, १० वैशाख । उदयपुरमा ड्याडी फुटसल संचालनमा आएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ३ मोतिगडामा फुटसल संचालनमा आएको हो । शुत्रवार अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य

जलवायु परिवर्तनको असरः खेतीमा प्रकोप, लागत बढ्दो

महोत्तरी, १० वैशाख । उमेरले ७० नाघेका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन् । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गरेका यादवले समय समयमा

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु

भन्सार छलेको २४ बोरा चिनी बरामद

नेपालगञ्ज, १० वैशाख । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले

एसइईः पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

पाल्पा, १० वैशाख । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३

Screenshot