Logo

रिपोर्टर्स डेस्क

वर्षौपछि बन्दीपुरका भूमिहीनले पाए पुर्जा

-रिपोर्टर्स नेपाल/संवाददाता

तनँहु, १० चैत । बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई

विस्तृत पढ्नुहोस
मन्त्री आले भारत प्रस्थान

काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्स्थान गरेका छन् । भारत सरकारले आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री आल भारत

विदेश जाने सोच त्याग्न प्रधानसेनापति शर्माको आग्रह

धनगढी, १० चैत । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । धनगढीको भवानी दल

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाको निर्देशन (फोटोफिचर)

दमौली, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)

काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन्’मा पत्रकार ऋषि

नियमित उपचारले क्षयरोग निको हुन्छः मन्त्री यादव

मोरङ, १० चैत । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँच र औषधि सेवनबाट क्षयरोग रोग निको हुने बताएका छन् । विश्व क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य

महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश

काठमाडौं, १० चैत । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराका स्वकीय सचिव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिकाका अध्यक्ष समेत रहेका प्रमोद शर्मा नेकपा एमाले

मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं, १० चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज (बिहीबार) थाइल्याण्डसँग खेल्दै छ । थाइल्याण्डको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ ।

निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता

बागलुङ, १० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले

दक्षिण कोरियामा एकै दिनमा थपिए तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

सिन्ह्वा, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छः प्रधानमन्त्री देउवा

वालिङ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

काठमाडौं, १० चैत । उत्तर कोरियाले बिहीबार एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो