Logo

रिपोर्टर्स डेस्क

विमिरे भञ्जाङबाट देखिएको सूर्योदय

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ्, ८ चैत । मध्यनेपाल नगरपालिका वडा नं. १० विमिरे भञ्जाङबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्वीरः जनक श्रेष्ठ ÷रासस

विस्तृत पढ्नुहोस
तातोपानी जोड्ने सडक कालोपत्र गर्न सुरु

म्याग्दी, ८ भ चैत । प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ

विश्वकप लिग टु अन्तर्गत नेपाल आज पीएनजीविरुद्ध खेल्दै

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल

आज विश्व पानी दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ८ चैत । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाडौं, ८ चैत । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

लोसपा बागमती प्रदेश अध्यक्ष महर्जन र शिव सेना अध्यक्ष बम सहितका नेता राप्रपा प्रवेश (फोटोफिचर)

काठमाडौं, ६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको

क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै नायिका कार्कीले दिइन् उजुरी

काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्कीले क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् । उनले केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको

सीआइबीको क्रिप्टोकरेन्सी अनुसन्धानमा तानिइन् नायिका प्रियंका कार्की

काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् । क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई आज सीआइबीले बोलाएको थियो ।

रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौं, ६ चैत । साताको कारोबारको पहिलो दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ

पर्वतारोहण सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं, ६ चैत । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति

कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

काठमाडौं, ६ चैत । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ ९६० अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन्

म्यादी प्रहरीमा आवेदन दिनेको लर्को (फोटोफिचर)

चितवन, ६ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा । तस्बिरः सुरेन कुँवर÷रासस