Logo

रिपोर्टर्स डेस्क

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छः अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा

विस्तृत पढ्नुहोस
आज थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ चैत । नेपालमा पछिल्ला २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ सय ९ जना कोरोना संक्रमण मुक्त

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको होः प्रकाशमान सिंह

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको

त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी चयनप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको ध्यानाकर्षण

काठमाडौं, ५ चैत । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शास्त्र

कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा निःशुल्क दन्त शिविर हुने

चितवन, ५ चैत । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

काठमाडौं, ५ चैत । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने

सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त

बैतडी, ५ चैत । कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट आजदेखि

बैतडी, ५ चैत । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी

दक्षिण एसियाली मुलुकमा सार्वधिक खुसी देशको ८५औँ स्थानमा नेपाल

काठमाडौं, ५ चैत । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ

विराटनगरमा मिल्स गोल्ड फुटबल प्रतियोगिता

मोरङ, ५ चैत । युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ ।मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज यहाँ

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना, एक बालिकाको मृत्यु ३० जना घाइते

काठमाडौं, ५ चैत । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक वर्षिया बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा एक वर्षीया अंशु परियार रहेको बताइएको छ । जिल्ला

जापानी प्रधानमन्त्री फुमियो भारत भ्रमणमा

नयाँ दिल्ली, ५ चैत । जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा आज नयाँ दिल्ली पुग्दैछन् । आफ्नो दुईदिने भारत बसाइका क्रममा १४ औं भारत(जापान