Logo

रिपोर्टर्स डेस्क

राजनीति दुई ध्रुवमा विभाजित छ, एउटा एमाले अर्को काँग्रेसः भानुभक्त ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले

विस्तृत पढ्नुहोस
खेल चलिरहँदा रेफ्रीमाथि बियरको बोतल प्रहार भएपछि….

काठमाडौं, ५ चैत । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल चलिरहँदा रेफ्रीमाथि बोतल प्रहार भएको छ । खेलको ७७औं मिनेटमा सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो

भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण

चितवन, ५ चैत । भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

रसुवा, ५ चैत । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको

विद्यालय भवन जीर्ण हुँदा चौरमा पठनपाठन

म्याग्दी, ५ चैत । धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय

उपमहानगरपालिकामा खानेपानीको हाहाकार

तुलसीपुर, ५ चैत । दाङको तुलसीपुर उपमहातनगरपालिका–३ अम्वासमा पानीको हाहाकार छ । त्यहाँ पाइपमा पानी नआउँदा स्थानीय बासिन्दा तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । तस्वीरः दीपक बोहरा÷रासस

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक

हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

काठमाडौं, ५ चैत । संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन

नेपालको खराब सुरुवात, २७औं ओभरमा सय रन पुरा

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा अलआउट हुँदै १६८ रन

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

सिन्ह्वा, ४ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार

अफगान कूटनीतिज्ञहरु तालिबान शासनको दबाबमा

इस्लामावाद, ४ चैत । नयाँ तालिबान शासनलाई मान्यता दिन अस्वीकार गर्ने विश्वभरका अफगान दूतावासहरूले आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेका छन् । तालिबान वफादार प्रतिस्थापनहरु स्वीकार गर्न काबुलबाट बढ्दो दबाबको