Logo

रिपोर्टर्स डेस्क

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँः अर्थमन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ४ चैत । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर

विस्तृत पढ्नुहोस
उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी

म्याग्दी, ४ चैत । जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो । परीक्षणका लागि दुई वर्षअघि हरियाली

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

सिन्ह्वा, ४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा

अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य

रामपुर, ४ चैत । बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला

इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

काठमाडौं, ४ चैत । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका

तारागाउँ रिजेन्सीले बोलायो साधारण सभा

काठमाडौं, ४ चैत । तारागाउँ रिजेन्सी होटल्सले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २०७७–­७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

बेनी, ४ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी

स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य

झापा, ४ चैत । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका

होलिका जलाउँदै थारू समुदाय (फोटोफिचर)

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने

मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

सिन्ह्वा, ४ चैत । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

मनाङ, ४ चैत । हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट

युएईविरुद्ध सोमपालले लिए तिन विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी