Logo

होलिका जलाउँदै थारू समुदाय (फोटोफिचर)



कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने चलन थारू समुदायमा छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot