मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै
बाबियाचौर (म्याग्दी), ११ असार । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रति विद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका
पाँचथर, ११ असार । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । आर्इृतबार पाँचथरको
काठमाडौं, ११ असार । मेक्सिको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा आयोजक रुसलाई २(१ ले हराउँदै उत्तर अमेरिका तथा क्यारेबियन समूहको च्याम्पियन मेक्सिको पनि सेमिफाइनलमा पुगेको छ
काठमाडौं, असार ११ । पोर्चुगल कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा ओसियाना समुहको च्याम्पियन न्युजिल्याण्डलाई ४-० ले हराउँदै पोर्चुगल
विराटनगर (मोरङ्ग) ११ आषाढ । विराटनगरलाई भौतिक पूर्वाधारले सम्पन्न, आधुनिक र विकसित नगरको रुपमा परिणत गर्दै नगरवासीलाई छिटोछरितो, झन्झटमुक्त, सुशासनयुक्त भरपर्दो सेवा सुविधा दिन प्रतिबद्ध नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरका
भैरहवा (रुपन्देही) ११ आषाढ । नेपाली कांग्रेस सिद्धार्थनगर समितिले आज (आइतबार) भैरहवामा बृहत् आमसभा गर्ने भएको छ । दिउसो एक बजे बुद्धचोकबाट र्याली सहित शुरु हुने कार्यक्रम मिलनचोकमा गई सभामा
नयाँदिल्ली, १० असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारबाट तीन वटा देशको भ्रमण सुरु गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले पोर्चुगल, अमेरिका र नेदरल्याण्डको भ्रमण गर्ने तालिका रहेको प्रधानमन्त्रीको
इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा
काठमाडौँ, १० असार । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु
सप्तरी (राजविराज), १० असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफूहरु स्थानीय तहको निर्वाचनको विरोधी नरहेको बताउँदै वर्तमान सरकारले त्यस निर्वाचनमा आफ्नो पार्टीलाई समावेश गर्ने वातावरण नबनाएकाले निर्वाचनमा
भीमदत्तनगर, १० असार । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाउनुभएको